fbpx

छालाजन्य वस्तुका ७० प्रतिशत कच्चा पदार्थ आयात

सिवी अधिकारी/ शर्मिला पाठक काठमाडौं । पछिल्लो समय स्वदेशी उत्पादनप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दो छ । यसको पछिल्लो उदाहरण हो जुत्ता तथा छालाजन्य वस्तुको उत्पादन र उपभोग । जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको छ । ‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार अहिले जुत्तामा नेपाल ६० प्रतिशत आत्मनिर्भर भइसकेको छ । विसं २०५८ को जनगणनाअनुसार एक जना व्... थप पढ्नुहोस्

घाममा सुक्दै आत्मनिर्भरको कुरा, दुई अर्बको कागती आयात !

काठमाडौं । सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो। केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ धेरै हुन सक्ने बताए। ‘कागतीमात्र दुई अर्ब बढीको आयात भएको छ,’ उनले भने, ... थप पढ्नुहोस्

हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताएकी छिन् । महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशमा उनले बोक्सीको आरोप, छाउपडी, दाइजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले प... थप पढ्नुहोस्

एकल महिलालाई आत्मनिर्भर बनाउन समूह गठन

पाल्पा । रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ । अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु आव २०७५÷७६ का लागि रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्... थप पढ्नुहोस्