fbpx
Ganesh_man_singh

अनौठा विशेषताका गणेशमान सिंहको सम्झना

ऐतिहासिक जनआन्दोलन दिवस ०४६ का सन्दर्भमा   उहाँ अद्भुत मानिस हुनुहुन्थ्यो, मैले त्यस्तो मानिस देखेको छैन, त्यस दृढनिश्चयको मानिस :- बीपी ♠ चन्द्रमणि गौतम ♠ ‘आत्मबृत्तान्त’मा गणेशमान सिंहबारे बीपी कोइरालाले उल्लेख गर्नुभएको छ, “....गणेशमानजी भयानक अनुशासित मानिस । उहाँले जुन नियम बनाउनु भयो, त्यसमा एक मिनेटको हेरफेर हुँदैनथ्यो– एक मिनेटको पनि । आठ वर्षमा, एकपल्ट हो वा दुईचोटी सर्दी लागेर ... थप पढ्नुहोस्