fbpx

महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम !

काठमाडौं । नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेसनको आयोजनामा महिला हिंसा विरुद्ध महिलाको सहभागिता जनचेतनामुलक प्रशिक्षण तथा आत्मरक्षा तालिम आजदेखि सुरु भएको छ । ३ महिने तालिम उपत्यकालगायत विभिन्न जिल्लामा पनि सञ्चालन गरिने आयोजक अर्गनाइजेसनका अध्यक्ष डिबी नेपालीले जनाएका छन् । तालिममा करिब १ सय प्रशिक्षार्थीको सहभागिता थियो । सोही अवसरमा अर्गनाइजेसनकै आयोजनामा भएको साताव्यापी प्रशिक्षक प्रश... थप पढ्नुहोस्