बलात्कार र हिंसाबाट जोगिन किशोरीलाई आत्मरक्षा तालीम

रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालीमका सहभागीलाई प्रशिक्षक बनाई गाउँगाउँमा गएर सीप हस्तान्तरण गर्न खटाइनेछ । तालीममा तेक्वान्दो र जुडोसम्बन्धी आधारभूत सीप हस्तान्तरण गरिनेछ । आकस्मिक रुपमा हुने घटनामा आत्मरक्षा कसरी... थप पढ्नुहोस्

आत्मविश्वास बढाउन १७ सय महिलालाई आत्मरक्षा तालिम !

‏कञ्चनपुर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याका कारण त्रास देखा परेपछि महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर आजदेखि शुरु भएको छ। धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी भएका छन् । आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्न त्यस्ता शिविर सबै प्रदेशमा आयोजना गरिने बताएको छ । उक्त प्रशिक्षणले महिलाको आत्मब... थप पढ्नुहोस्