fbpx

मानव हत्यामा बढ्दै आत्माबल, भरियाको हत्या, सुन गायब

२० फागुन, काठमाडौं । सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन् । यसअघिका घटनामा तस्करीमा संलग्न समूह–समूहबीचको आन्तरिक द्वन्द्व सार्वजनिक हुने गरेको थिएन । पछिल्लो समय तस्करबीच बढेको द्वन्द्व र अविश्वासले हत्यासम्मका घटना हुन ... थप पढ्नुहोस्