fbpx

राष्ट्रपति भण्डारी र पोल्याण्डका समकक्षी कातोभिचबीच द्विपक्षीय वार्ता

पोल्याण्ड। नेपाल र पोल्याण्डबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र पोल्याण्डका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच भेटवार्ता भएको छ । नेपाल र पोल्याडबीचको घनिष्ट सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उपयाबारे राष्ट्रपतिद्वयबीच विचार विमर्श भएको छ भने उनीहरूले जलवायु परिवर्तन र त्यसले गरीब तथा जोखिममा रहेका राष्ट्रमा पार्ने दुष्प्रभावको समीक्षासमेत गरेका थिए । एकअर्काका अनुभ... थप पढ्नुहोस्