fbpx

प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न

धनुषा । प्रदेश नम्बर २मा प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९औँ समूहका प्रशिक्षार्थीहरुबीच अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा देश दर्शनकालागि सगरमाथा वेश क्याम्प पुगेर फर्किएको उक्त प्रशिक्षार्थीहरुको टोलीसँग प्रहरी नायव महानिरीक्षक पालले ... थप पढ्नुहोस्

२७ औं समूहको प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित २७ औं समूहको प्रहरी अधिकृत ''प्राविधिक' आधारभूत तालिम सम्पन्न भएको छ । कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा आज एक समारोहबीच तालिम सम्पन्न भएको हो । सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् । उनले प्रत्येक प्रहरीक... थप पढ्नुहोस्