fbpx
ime automotives bike showroom

यूएमको क्रुजर बाइकले ल्यायो नयाँ वर्षको बहार, एक लाखसम्म नगद उपहार

काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने छ । सो अफर चैत २५ देखि लागु भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ । नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपर स्पोर्... थप पढ्नुहोस्