सहिद दिवसमा बिदा दिने प्रदेश ३ सरकारको निर्णय

हेटौडा । प्रदेश नम्बर ३ को सरकारले माघ १६ गते परेको सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशस्तरीय सार्वजनिक बिदा दिने प्रदेश सरकारको यो पहिलो निर्णय हो। ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने निर्णय गरेको हो। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमापिकरण ऐन २०... थप पढ्नुहोस्