राष्ट्रसङ्घीय पर्यवेक्षकलाई सिनजियाङमा सशर्त स्वागत गरिने

बेइजिङ । चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई अशान्त भनिएको सिनजियानको पश्चिमी क्षेत्रमा सशर्त स्वागत गर्ने बताएको छ । उसले अधिकारीहरूले त्यहाँ प्रवेश गरेपछि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने शर्त राखेको छ । राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल बाचेलेटले गत बर्षको डिसेम्बरमा राष्ट्रसङ्घले मुश्लिम अल्पसङ्ख्यक बसोबास गर्ने वस्तीहरूमा चलाएको शैक्षिक शिविरबारे जानकारी लिन चाहेको बताए ।... थप पढ्नुहोस्