fbpx

आन्दोलनमा उत्रने चिकित्सकलाई कार्वाही गर्ने सरकारको चेतावनी !

काठमाडौं । सरकारले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिका समयमा सेवा अवरुद्ध नगर्न चिकित्सकहरुलाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा प्रवाह रोकिएमा अत्यावश्यक सेवा सम्बन्धी कानुन र चिकित्सक आचारसंहिता बमोजिम कारबाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ । सरकारले चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न पनि आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । ... थप पढ्नुहोस्