fbpx

प्रशासन र आन्दोलनरत पक्षबीच सहमति !

इनरुवा । सुनसरी दुहबीमा भएको फिदा हुसेन घटनाका सम्बन्धमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले चार वटा माग सम्बोधन गर्ने भएपछि सहमति भएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सीताराम मेहताले जानकारी दिए । सरकारले मृतक फिदा हुसेनका छोरालाई नेपाल विद्युत् प्राधिकरण दुहबीमा रोजगार उपलब्ध ... थप पढ्नुहोस्