fbpx

सरकारी चिकित्सकहरूकाे संकलित हस्ताक्षर सरकारलाई बुझाउने तयारी

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकको विरोधमा आन्दोलनरत सरकारी चिकित्सकहरू आज सामूहिक विदामा बस्ने भएका छन् । आफूहरुको माग सम्बोधन नगरेको भन्दै देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका उनीहरू आज सामूहिक विदामा बस्न लागेका हुन् । सरकारी चिकित्सक संघ, नेपाल 'गोदान'ले विधेयक सच्याउन सरकारलाई बाध्य पार्ने भन्दै एक हप्ते सशक्त आन... थप पढ्नुहोस्

निर्मलाको न्याय माग्दै नयाँ शैलीमा अभियानकर्ताहरु

नेपाल बहस डेस्क । कंञ्चनपुर कि १३ बर्षे बालिका निर्मला पन्तको हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन् । हत्याको कारण र हत्याराको छेउटुप्पोसम्म पत्ता लाग्न नसकेपछि निर्मलालाई न्याय दिलाउन माग गर्दै जनस्तरमा सरकारमाथि व्यापक दवाव सिर्जना गरिएको छ । निर्मलाका आमाबुबा अनिश्चितकालिन धर्नामा बसेका छन् भने बाबु मानसिक रोगी भएर अस्पताल भर्ना हुन पुगेका छन् । सर्वसाधारणदेखि... थप पढ्नुहोस्