कर्मचारी समायोजनका लागि आवेदन खुला

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशविरुद्ध कर्मचारीहरू नै आन्दोलित भइरहेका बेला सरकारले अध्यादेशका बारेमा थप स्पष्ट गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अध्यादेशका बारेमा कर्मचारीहरूलाई सन्तुष्ट गर्ने प्रयास गरेको छ । अध्यादेश कर्मचारीमैत्री भएकाले संविधान र सरकारको उद्देश्य पूरा गर्न कर्मचारीहरूले अध्यादेशअनुसार राज्यका तीनै तहमा समायोजन हुनुपर्ने व्... थप पढ्नुहोस्

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित !

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर... थप पढ्नुहोस्

मूल्यवृद्धिविरुद्ध नेविसङ्घको आन्दोलन

काठमाडौं । चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर... थप पढ्नुहोस्

पत्रकार तिवारीमाथिको आक्रमणले रेडियो पत्रकारहरु आन्दोलित

२४ जेठ, बीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष एवं रेडियो विरगंजका पत्रकार अनुप तिवारीमाथि गत सोमबार बेलुकी भएको दुव्र्यबहारको रेडियो पत्रकार राष्ट्रिय संजालले घोर भत्र्सना गरेको छ । सञ्जालका सचिव सुरेश बिडारीद्वारा जारी विज्ञप्तीमा शरीरमा मोबिल छ्यापेर आगो लगाउने प्रयास भएको घटनाको जति निन्दा गरेपनि कम हुने उल्लेख गरिएको छ । संजालद्वारा जारी विज्ञप्तीमा घटनाबारे छानबिन गरी सत्यतथ्... थप पढ्नुहोस्