fbpx

बाजुरेलीका लागि खुशीको कुरा, आन्द्राको शल्यक्रिया सफल

बाजुरा । बाजुराको जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएको हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । उक्त अस्पतालमा ... थप पढ्नुहोस्