fbpx

प्रहरी एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत

बेत्रावती । नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ । केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर गाँ... थप पढ्नुहोस्