सत्याग्रही डा. केसीको विरुद्धमा अनशन बस्ने थापा को हुन् ?

काठमाडौं । अहिले स्वस्थक्षेत्र सुधारको माग गर्दै १६औँ पटकको आमरण अनशमा छन्, डा. गोविन्द केसी । उनकाविरुद्धमा अनशन बसेका छन्, विजय थापा । आखिर करिब ३ करोड नेपाली जनताको पक्षमा अनशनरत डा. केसीकोविरुद्धमा नै अनशन बस्ने थापा को हुन् त ? पहिलो संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरि जातीय र आपराधिक समूह सलबलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २... थप पढ्नुहोस्