पुर्नबीमा कम्पनीले आगामी तीन महिनाभित्र आईपीओ जारी गर्ने

काठमाडौं । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुर्नबीमा कम्पनीले आगामी तीन महिनाभित्रमा इनिशियल पब्लिक अफरिङ 'आईपीओ ' जारी गर्ने भएको छ । आईपीओ निष्कासनका व्यवस्थापनका निम्ति राष्ट्रिय वािणज्य बैंक 'आरबिबी मर्चेण्ट' लाई तोकिएको छ । नेपाल पुर्नबीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई–तीन महिनाभित्रमा आईपीओ जारी हुने बताए ।... थप पढ्नुहोस्