आप्रवासन सङ्कट : होन्डुरसका हजारौं नागरिक सीमामा अलपत्र

मेक्सिको । रोजगारी र नयाँ जीवनको सपना बोकेर अमेरिका हिँडेका ठूलो संख्याका होन्डुरसका नागरिकलाई मेक्सिको प्रवेशमा कडाइ गरिएको छ । मेक्सिकोका अधिकारीहरुले केही महिला र बालबालिकालाई मात्र मानवीय कारणबाट मेक्सिको प्रवेशको अनुमति दिएका छन् । ग्वाटेमाला–मेक्सिको सीमावर्ती नदीको पुलमा मेक्सिको प्रवेशको प्रतिक्षामा हजारौं बसिरहेका छन् । मेक्सिकोको दङ्गा प्रहरीले उनीहरुलाई पुलमै रोकेर राखेको छ । होन... थप पढ्नुहोस्