पत्रकारलार्इ प्रवक्ता बाहेक अरूले सूचना दिए कारबाही : एसपी श्रेष्ठ

भक्तपुर । महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना आफु बाहेक अरूले नदिन निर्देशन दिएका छन् । परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफल तथा परिचात्मक कार्यक्रममा प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन् । दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले ... थप पढ्नुहोस्