युएईमा आममाफीको समय एक महिना थपियो, नेपालीलाई सजिलो !

काठमाडौँ । संयुक्त अरब इमिरेट्स युएईले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि सकिँदै थियो । आबुधाबीस्थित नेपाली दूतावासले गैरकानूनी... थप पढ्नुहोस्