fbpx

अनशनरत डा. केसी र सरकारबीचको वार्ता अनिश्चित

काठमाडौं । २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि राखिएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरद्धारा काठमाडौँ ल्याइए डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित देदिएको छ । [caption id="attachmen... थप पढ्नुहोस्