नेविसंघको विधान पारित नहुँदा महाधिवेशन प्रभावित, आमरण अनसन बस्ने चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघको विधान नेपाली कांग्रेसले अनुमोदन नगरेपछि विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन्। कार्तिक १६ देखि १८ सम्म निर्धारण गरिएको १२ औं महाधिवेशनका लागि संघले बनाएको विधान र नियमावली पार्टीले पारित नगरिदिँदा महाधिवेशन प्रभावित हुने देखिएको छ। असोज ७ देखि संघले क्याम्पस, माध्यमिक विद्यालय र सिटिइभीटीको अधिवेशन गर्ने गरी महाधिवेशनको तालिका सार्वजनिक गरेको थियो।... थप पढ्नुहोस्