राप्रपाले आज आमसभा गर्दै, मेची-महाकाली यात्रा समापन हुने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ । मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनको क्रममा राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको हो । फागून १५ गते ताप्लेजुङ्गवाट शुरु भएको यात्राको समापन आज काठमाडौंमा र्‍याली सहित सभा गरेर समापन गर्न लागिएको हो । राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली या... थप पढ्नुहोस्

बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

उज्यालोको मुटु छलकपटको तीखा तीरहरूले रोपेर एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ सुरुङ्को प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर नाङ्गा पैतलाहरूलाई हिड्न सिकाई रहेछ बस्तैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा विद्यालय भत्काएर केवल नाराहरू पर्खाल–पर्खालहरूमा लेख्न सिकाई रहेछ । उज्यालोको पैतलाहरूमा मूर्खताको अँध्यारो काँडाहरू उमारेर वर्तमानलाई रगताम्मे पारी कुल्चेर समृद... थप पढ्नुहोस्