fbpx

न्यायका लागि धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख... थप पढ्नुहोस्

धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी !

महेन्द्रनगर । छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी परेका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका उनीहरु चिसोका कारण बिरामी परेका बताइएको छ । महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उनीहरुको स्वास्थ्य परीक्षण गरेको थियो । नेपाल समाचारपत्रबाट... थप पढ्नुहोस्