fbpx

होटलमा आमा र छोरी मृत अवस्थामा फेला

डोटी । डोटी सदरमुकाम सिलगढीको एक होटलमा आमा र छोरीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ । स्थानीय सृजना होटलमा बास बसेका चुरे गाउँपालिका–१, कैलालीकी २४ वर्षीया शोभा साउद र उनकी १८ महिनाकी छिोरी करुणा मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले छोरी करुणा वेडमा र आमा शोभा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए । सडकमा पेटी ठेक्का लिँदै आएका शोभाक... थप पढ्नुहोस्