fbpx

जापानको सोनी कम्पनीको नाफा बढ्यो

टोकियो । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर '९१६ अर्ब जापानी येन' पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्... थप पढ्नुहोस्

व्यावसायिक भैँसीपालन, दूध बेचेरै वार्षिक ५० लाख आम्दानी

भैरहवा । पन्ध्र वर्षअघि विदेश जान तम्सिएका बेला व्यावसायिक पशुपालन गरेर आत्मनिर्भर हुने योजना बनाउँदा रूपन्देहीका विष्णु गैरेलाई सबैले गाली गरे । गोठालो हुनुभन्दा विदेश गएर दुःख गर्न बेस भनेर सम्झाउने पनि नभएका होइनन् तर अहिले समय फेरिएको छ । पढेलेखेको मान्छे गोठाले बन्यो भनेर गाली गर्ने नै सफलताको सूत्र खोज्न हिजोआज गैरेकहाँ आउँछन् । व्यावसायिक भैँसीपालनबाट छोटो समयमै धेरै प्रगति गर्न सफ... थप पढ्नुहोस्

फूलखेतीबाट मनग्य आम्दानी

बनेपा । विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताए । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आएका खड्काले मौसमी फूल खेती गरे रु ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताए । उत्पादन गरेको फूल बनेपा र काठमाडौंको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उनले भने,... थप पढ्नुहोस्

फूलखेतीबाट मासिक ५० हजार आम्दानी !

बनेपा । विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको गरे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आएका खड्काले मौसमी फूल खेती गरे रु ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताए । उत्पादन गरेको फूल बनेपा र काठमाडौँको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उनले, ... थप पढ्नुहोस्

खोला र खोल्सीमा बग्ने पानीबाट मनग्य आम्दानी !

रामहरि न्यौपाने/रासस बेत्रावती । लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएका विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै खोला र खोल्सीबाट बगेका पानीबाट पनि मनग्य आम्दानी हुन थालेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा समुदायको लगानीमा स्थापित स्याउरेभूमे लघु जलविद्युत् आयोजना विसं २०६० देखि निरन्तर दश वर्ष जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाका लागि उज्यालो दिने एक मात्र सहारा बनेको थियो । तर ज... थप पढ्नुहोस्

सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

चितवन । बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि यहाँ आउने गर्दछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसा... थप पढ्नुहोस्

मौरी पालेरै वार्षिक पाँच लाख आम्दानी

गोरखा । गोरखाका एक कृषकले मौरीपालनबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थालेको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्द... थप पढ्नुहोस्

न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्दै पोखराका किसान

२५ पुस, काठमाडौं । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई पोखराका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् । घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे ... थप पढ्नुहोस्

पर्वतीय संग्रहालयः टिकटबाट रु. अढाइ करोड आम्दानी

२० साउन, काठमाडौं। पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब रु अढाइ करोड आम्दानी गरेको छ । आव २०७३÷०७४ मा विद्यार्र्थी एक लाख आठ हजार २९९, आन्तरिक पर्यटक ८६ हजार ५८९, सार्कस्तरीय पर्यटक १९ हजार २८७, अन्य बाह्य पर्यटक २३ हजार ६३९ र बगैँचामा दुई हजार ६१ जना आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा स... थप पढ्नुहोस्