विधानसभाको नतिजा आज सार्वजनिक हुँदै, कसले जित्छ भन्ने चासो व्यापक !

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा मंगलबार सार्वजनिक हुँदैछ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोरम राज्यको चुनावको नतिजा सार्वजनिक हुन लागेको हो । यी पाँच राज्यहरुलाई ‘सानो भारत’ पनि भनिन्छ । त्यसैले विधान सभा चुनावको नतिजा कसको पक्षमा जान्छ भन्ने चासो व्यापक छ । पूर्व मत सर्वेक्षणका अनुसार मध्यप्रदेश र छत्तिसगढमा सत्तारुढ भाजपा र कांग्रेस आईबीच कडा टक्कर हुने... थप पढ्नुहोस्