fbpx

ब्रेक्जिट सम्झौता नभएमा आयरल्याण्डले इयूसँग सहयोग माग्ने

आयरल्याण्ड । कुनै सम्झौता विना बेलायत इयूबाट बाहिरिएमा आयरल्याण्डले ब्रसेल्ससँग सयौँ लाख यूरो माग गर्दै ब्रसेल्स पुग्ने आयरल्याण्डका कृषि मन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । “तपाईले सयौँ लाख यूरोलाई हेरिरहेको छ,” मिसेल क्रिडले गणतन्त्र आयरल्याण्डलाई सङ्केत गर्दै बताए । “गाईको मासु र माछा उद्योगका लागि हामीहरू ठूलो बजेटबारेमा कुराकानी गरिरहेका छौँ ।” प्रधानमन्त्री टरि... थप पढ्नुहोस्

१७ विदेशी खेलाडी पिएल क्रिकेटमा सहभागी

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल)टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता हुने भएको छ । मङ्सिर २२ गतेदिख शुरु हुने प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता रहने भएको छ । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन÷तीन तथा एउटा क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । दीपेन्द्रसि... थप पढ्नुहोस्