हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमको ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आयलन निगमका नायव निर्देशक सुशील भट्टराईले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको जानकारी गराएका छन्। घटाएको मूल्यअनुसार हवाई इन्धनको आन्तरिक सेवातर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम ... थप पढ्नुहोस्