आइतबार , असोज ११, २०७७

गृहपृष्ठ / ट्याग / आयल निगम

आयल निगम

पाइपलाइनबाट एक बर्षमा ५३ करोड लीटर डीजेल आयात

पाइपलाइनबाट एक बर्षमा ५३ करोड लीटर डीजेल आयात

२४ भदौ, काठमाडौं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ । पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २…

३ हप्ता पहिले