fbpx

रोग फैलन नदिन भन्दै धवलागिरिमा कुखुरा आयातमा रोक

पर्वत । कास्कीलगायतका छिमेकी जिल्लामा बर्डफ्लू देखिएपछि धवलागिरिमा कुखुरा आयातमा रोक लगाइएको छ । केही दिनयता देशैभर कुखुरामा बर्डफ्लू देखिएपछि पर्वतसहित साविक धवलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङमा समेत कुखुरा आयातमा रोक लगाइएको हो । पोखरा–बागलुङ सडकको धवलागिरि प्रवेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पंक्षीजन्य वस्तु आयातमा रोक लगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजीप्रसाद पौडेलले जानकार... थप पढ्नुहोस्

विश्वको तेस्रो ठूलो अर्थतन्त्र धानेको जापानको अवस्था खस्कँदै

काठमाडौं । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ । कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड... थप पढ्नुहोस्

नेपालको वैदशिक व्यापार :- पैठारी ६ खर्ब ,निकासी जम्मा ३७ अर्ब

विशेष संवाददाता काठमाडौं । नेपालको वैदेशिक व्यापारको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई रु. ६४४.५० अर्ब अर्थात ६ खर्ब ४४ अर्ब ५० लाख पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२... थप पढ्नुहोस्

हङकङमा पनि आयात बढ्यो, गतवर्ष ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा

काठमाडौं । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ । यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्या... थप पढ्नुहोस्

दुईतिहाइको कम्युनिष्ट शासन : गाँसगाँसमा कर, दुधे बालकले खाने दुधमाथि २३ करोड कर

काठमाडौं । गरिबको आँशु पुछ्ने भनी जनवादी गीत गाएर नथाक्नेबाटै आज तिनै जनताले खाने हरेक गाँस र पानीको घुड्कोमा पनि कर लगाई रहेकाछन् । हुँदाहुँदा बालबालिकाले खाने दुधमापनि रु २३ करोड जति राजश्व असुल गरेर बहादुरी प्रदर्शन गरेको छ वर्तमान सरकारले । करबडा भन्ने उपनामले निजी क्षेत्रमा कुख्याती कमाउन थालेका वर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडाले अब गरिबका गाँसगाँस र बालबच्चाले खाने दुधको घुड्का घुड्काका... थप पढ्नुहोस्

दुईतिहाईको बामपन्थी सरकारमा मदिराको आयात पनि दुई तिहाईले बृद्धि

काठमाडौं । दुई तिहाईको सरकार बनेपछि हरेक क्षेत्रमा नकारात्मक लक्षणहरु देखिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो मदिराजन्य वस्तुहरुको आयातमा भएको भारी बृद्धि । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नै मदिराजन्य पदार्थको आयात रु. १ अर्ब ४६ करोडको हाराहारीमा पुगेको छ । यो आँकडा सोही अवधिको प्रथम पाँच महिनाको तुलनामा करिब ६३ प्रतिशतले बढी हो । गत आर्थिक बर... थप पढ्नुहोस्

ध्वस्त हुँदै स्वदेशी कागज उद्योग :- पाँच महिनामा रु. ५ अर्ब ४३ करोडको आयात

काठमाडौं । स्वदेशी कागज उद्योगलाई ध्वस्त गर्ने सरकारी सोचले गर्दा मुलुकमा कागजको आयात बर्षेनी भयावह रुपमा बढेको छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक केलाउँदा कागजको आयातमा भएको भारी वृद्धिले यो तथ्यलाई थप पुष्ट गरेको छ । कागजमा अत्याधिक भन्सार र कर लगाइँदा विद्यार्थी, संचारमाध्यम र प्रकाशन गृहहरु मर्कामा पर्ने गरेका छन् । कागजमा भन्सार र करहरु थ... थप पढ्नुहोस्

चटपटे अर्थनीतिको असर : बतासे भाषणबाजीले ४ अर्बको मसला आयात

काठमाडौं । बिना कुनै योजना, कार्यक्रम र सोचबिना समृद्धिको गफ हाँक्दाको परिणामहरु एकपछि अर्को देखिन थालेका छन् । यसको प्रत्यक्ष उदाहरणका रुपमा मसला क्षेत्रलाई लिन सकिन्छ । मुलुकमा उत्पादनको संभावना प्रशस्त भएतापनि मसलाका कच्चापदार्थ र तयारी मसला नै अबौं रुपैंयाको आयात हुनुले देशमा बतासे भाषणबाजीबाहेक अरु केही काम हुन नसकेको पुष्टि हुन्छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच... थप पढ्नुहोस्

ओली शासनमा जेपनि ओह्रालो : अर्थतन्त्र चौपट ! पशु आहारमा डरलाग्दो परनिर्भरता !

काठमाडौं । देशको अर्थतन्त्र चौपट हुने क्रम जारी रहेको उदाहरण पशु आहारको भारी आयातले पनि पुष्टि गरेको छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा नै पशु आहारको आयात मात्रै रु. सवा दुई अर्ब पुगेको छ । सानोभन्दा सानो अवरोध आउँनासाथ नेपाली पशुहरुको आहाराको श्रोत बन्द भई एकै हप्तामा सारा पशुहरु विनाश हुने अवस्था स... थप पढ्नुहोस्

मुलुकको अर्थतन्त्र चौपट : व्यापारघाटामा तयारी पोशाकको योगदान १२ अर्ब

काठमाडौं । ने क पाको दुई तिहाई सरकार बढीभन्दा बढी आयातमुखी हुदैजादाँ राजश्व संकलन त बढेको देखिएको छ तर देशको शोधानान्तर घाटा र चालुखातामा लगातारको बृद्धिले मुलुकको अर्थतन्त्र चौपट हुन थालेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुदाँ लगानीयोग्य पुँजीमा संकुचन आउन थालेको छ । जसका कारण स्वदेशमै उधोग / कलकारखाना खोलेर रोजगारी सिर्जना गर्ने तथा आयातलाई प्रतिस्थापन गर्नेतर्फ सरकार संचालकहरुको ध्यान जान सके... थप पढ्नुहोस्
1 2 3