fbpx

भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

सुरुङ्गा । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भनिन – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उनको थप समस्या रहेछ । सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या उस्तै छ । उनी पनि घुँडाको... थप पढ्नुहोस्