छाउपडी प्रथा ‘भोट बैंक’ का रुपमा प्रयोग हुँदै

काठमाडौं । सुदूरपश्चिममा ‘कु’ प्रथाका रुपमा रहेको छाउपडी ‘भोट बैंक’ का रुपमा प्रयोग भएको देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन’ ले छाउपडी प्रथाको विरोध गर्दा भोट गुम्ने डरले राजनीतिक दलका नेता यसको विरोधमा बोल्न नसकेको देखिएको हो । प्रतिवेदनका बारेमा आयोगका प्रवक्ता मोहना अन्सारीले भनिन्, “सुदूरपश्चिमको विकास गर्ने राजनीतिक दलका नेताले नै छ... थप पढ्नुहोस्