निजामती सेवाको आरक्षणमा हेरफेर गरीदै , आरक्षणमा सिटमा महिलालाई ५० प्रतिशत छुट्याइने

काठमाडौं । सरकारले निजामती सेवाको आरक्षणमा ब्यापक हेरफेर गर्ने तयारी गरेको छ ।निजामती सेवाको खुला प्रतिस्पर्धामा दिइएको ४५ प्रतिशत आरक्षण सिटमा आधा महिलाका लागि मात्र छुट्याइनेछ । त्यसमा महिला परीक्षार्थीहरुबीच क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ ।बाँकी आधामा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यो व्यवस्थाले आरणक्षबाट आउने निजामती कर्मचारीहरूमा महिलाको सहभागिता बढ्नेछ । यसअघि आरक्षणको... थप पढ्नुहोस्