fbpx

दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग !

पर्सा । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन । सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उनले व्यक्त गरे । नेपाल हवारी धोवी कल्याण समिति पर्साले वीरगञ्जमा आयोजना गरेको सम्मान ... थप पढ्नुहोस्