fbpx

भारतमा मोदी सरकारविरुद्ध सबै विपक्षी एकै ठाउँमा उभिए

भारत । सत्तारुढ भारतीय जनता पार्टी विरुद्ध विपक्षी दल एकठाउँ उभिएका छन्। आज कोलकातामा ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिन लागेका हुन्। यसअघि सन् १९७७ मा ज्योति बसुले कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए। भारतीय जनता पार्टीविरुद्ध आज संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका छन्। ठाउँ ठाउँबाट र्‍यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्षने... थप पढ्नुहोस्