ओलीलाई मौसमी रूघाखोकी, घरमै आराम गर्न डाक्टरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसमी रुघाखोकीका कारण दुई दिनदेखि हल्का ज्वरोले च्यापेको छ । डाक्टरहरुका हनुसार काठमाडौं लगायत देशैभर दशैं सकिए लगतै मौसम परिवर्तन हुँदा चिसोका कारण प्रधानमन्त्री ओलीलाई मौसमी रुघाखोकीले च्यापेको छ । निवासमै आराम गरिरहेका ओलीलाई डाक्टरहरुले अझै थप तीन दिन आराम गर्न सल्लाह दिएका छन् । प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा। दिलिप शर्माका अनुसार उनको स्वास्थ्य... थप पढ्नुहोस्