हाकिमको सुराकीमा एसपी ! प्रहरीमा भुइँचालो

विशेष संवाददाता काठमाडौं । घुसखोरी र बदनाम प्रहरी खोज्न आर्इजीपी सर्वेन्द्र खनालले एसपीको कमाण्डमा सुराकी परिचालन गरेपछि नेपाल प्रहरीभित्र भुइँचालो गए जत्तिकै भएको छ । एआर्इजीपी, डीआर्इजीपी तथा एसएसपी तहकै अधिकृतमाथि गोप्य निगरानी गर्न १ नम्बर गण (नक्साल)का गणपति एसपी सन्दीप भण्डारीको नेतृत्वमा आर्इजीपी खनालले गोप्य टोली खटाएपछि प्रहरीभित्र हलचल मच्चिएको हो । निर्मला पन्तको बलात्कार र त्यसपछि भए... थप पढ्नुहोस्

घुस्याहा प्रहरी खोज्न ‘केन्द्रीय मार्सल टोली’ फिल्डमा !

विशेष संवाददाता काठमाडौं । प्रहरी महानिरीक्षक ( आर्इजीपी ) सर्वेन्द्र खनालले घुस्याहा र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि निगरानी गर्न प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा ‘केन्द्रीय मार्सल टीम’ तैनाथ गराएका छन् । यो टीमलाई देशभरका प्रहरी युनिटसम्म पुगेर गोप्य रुपमा प्रहरीकै कामकारबाहीमाथि निगरानी राख्न तथा आवश्यकता अनुसार कारबाही तथा कारबाही सिफारिस गर्नसक्ने अधिकार दिइएको छ । स्... थप पढ्नुहोस्

अब सामुहिक डीएनए परीक्षण !?!?

♦ मातृका दाहाल ♦ कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बितिसकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस , हत्याका प्रमाण र नामोनिशाना पनि भेटिएका छैनन् । सरकार यही बलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथि नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त यो केसमा सरकारमै भएका मन्त्... थप पढ्नुहोस्