fbpx

मुग्लिनको आर्क ब्रिज फागुनबाट सञ्चालनमा आउने

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत त्रिशुली नदिमा निर्माणाधीन आर्क व्रिजमा आगामी फागुनदेखि संचालनमा आउने भएको छ । १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढि निर्माण कार्य पुरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार आगामी फागुनसम्ममा यो व्रिजमा सवारीसाधन संचालन हुनेछन्। महाशाखाका अनुसार २०७१ फागुनबाट निर्माण सुरु ... थप पढ्नुहोस्