fbpx

प्रदेश ३ मा बजेट तथा स्रोत समिति गठन

हेटौँडा । प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले बजेट तथा स्रोत समिति गठन गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटा रहेका छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका स... थप पढ्नुहोस्

मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना, लफडा मिलाउन मुख्यमन्त्री मध्यस्तकर्ता

धनुषा । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् ।मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ । शरीर कमजोर जस्तो भएक... थप पढ्नुहोस्

किन हाने मन्त्रीले सचिवलाई कार्यकक्षमा बोलाएर झापड ?

काठमाडौं । मन्त्रीले प्रदेश २ मा सचिवमाथि दुर्व्यवहार गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन्। सचिव झाले गरिबी निवारणका लागि उद्यम कार्यक्रममा आफ्नो एनजीओलाई छनोट नगरेपछि मन्त्रीले झापड हानेका हुन्। झाले आफ्नो एनजीओलाई किन कार्यक्रम नदिएको भनेर मन्त्रीले आफूलाई कार्य... थप पढ्नुहोस्