fbpx

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा

सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँचमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरिएको जानकारी दिए । “प्रदेश सरकारले सल्यानसहित... थप पढ्नुहोस्