fbpx

आर्थिक वर्षको अन्तिम दिन नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन आज शेयर बजार परिसूचक (नेप्से) दोहारो अंकले बढेको छ । १२ दशमलव २७ अंकको वृद्धिसँगै नेप्से १ हजार २१२ दशमलव ३६ विन्दुमा पुगेको छ । आर्थिक वर्ष २०७४र७५ भर बजार ३९१ दशमलव ७९ अंकले घटेपनि आज अन्तिम दिन भने बढेको हो । आज अन्य उपसमूहबाहेक सबै उपसमूह उकालो लागेका छन् । आज ब्यांकिङ समूह ६ दशमलव ०५ अङ्क, जलविद्युत् समूह ५० दशमलव २३ अङ्क र बीमा समूह १४७ दशमलव ०२ अङ्क... थप पढ्नुहोस्