वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

१३ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३र७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पावरमार्फत गएका छन्। एक व्यक्तिलाई विदेश उडाएबापत ५० हजार रुपैयाँ शुल्क उठाएको आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०७३र७४ मा मेनपावर कम्पनीह... थप पढ्नुहोस्