विप्रेषण आप्रवाह ७ प्रतिशतले बढ्यो, व्यापार घाटा अधिक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब ६१ करोड पुगेको जनाइएको ... थप पढ्नुहोस्