fbpx

राष्ट्रपति भण्डारीद्धारा ‘बीआरआई’मा नेपाली भाषामा सम्बोधन [यस्तो छ पूर्णपाठ]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले बीआरआईमा नेपाली भाषामा सम्बोधन गर्दै कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरेकी हुन् । चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम 'बीआरआई' लाई... थप पढ्नुहोस्

आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकार प्रतिवद्ध : यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निर्यात प्रवद्र्धन गरी मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागी सरकार प्रतिवद्ध रहेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विशेष आर्थिक क्षेत्र सम्वन्धी विधेयकमाथि छलफलका क्रममा उहाले औद्योगिक विकासलाई केन्द्रमा राखेर आयात प्रतिस्... थप पढ्नुहोस्

चैतको दोस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

काठमाडौं । आगामी चैतको दोस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ३३औं बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । सरकारले यसअघि ०७३ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा विदेशी लगानीकर्ताहरुले ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी गर्ने इच्छा जनाएका थिए । तर, अहिलेसम्म सो अनुसारको लगानी भने आएको... थप पढ्नुहोस्

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक, राष्ट्रिय पूँजीको विकासका लागि इलाम घोषणापत्र जारी

२९ चैत, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए । बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण... थप पढ्नुहोस्

काँग्रेसले सार्वजनिक गर्यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र

१६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मुलुकलाई पाँच वर्षमा सम्पन्न मुलुक निर्माण गर्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र निर्माण गरेको जनाएको छ । पत्रकार सम्मेलनमा काँग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद च... थप पढ्नुहोस्