fbpx

प्रतिव्यक्ति आय १२ हजार युएस डलर पुर्याउन ९७ खर्ब लगानी आवश्यक

काठमाडौं । राष्ट्रिय योजना आयोगले पन्ध्रौ योजनाको आधारपत्रको मस्यौदा उपर छलफल गर्ने क्रममा आगामी २५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय युएस डलर पुर्याउने लक्ष्य लिएको छ । दीर्घकालीन सोचसहितको पन्ध्रौं योजना ( २०७६/७७ —२०८०/८१ ) आधारपत्र मस्यौदा राष्ट्रिय परामर्श तथा अन्तरक्रिया कार्यक्रममा आयोगले यो लक्ष्य निर्धारण गर्ने प्रस्ताव गरेको हो । तर सरकारको सो प्रस्तावलाई कार्यक्रममा सह... थप पढ्नुहोस्

नेपालमा लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ । नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आज विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भए पनि सोचे अनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताएका छन् । उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिएक... थप पढ्नुहोस्