आर्थिक सहायताको लागी सरकारले बाड्यो चार करोड ‘नामावली सहित’

काठमाडौं । सरकारी खर्चमा मितव्ययिता अपनाउने भन्दै आधा दर्जन कार्यविधि र निर्देशिका जारी गरेको सरकारले औषधि उपचार तथा आर्थिक सहायताको नाममा एकै महिनामा चार करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । गएको भदौ महिनामा मात्र सरकारले औषधि उपचारको लागि आर्थिक सहायता शीर्षकमा ४४ जना व्यक्ति तथा संस्थालाई ४ करोड २८ लाख ६१ हजार ८ सय रुपैयाँ वितरण गरेको पाइएको हो । भदौ महिनामा सरकारले नेपाली कांग्रेसका नेता ... थप पढ्नुहोस्

प्रधानमन्त्री कार्यालय र गृहन्त्रालय बिचौलियाको अड्डा ! स्थानीय निकाय सम्म कस्तो होला बेहाल ?

२० पुस, काठमाडौं । सरकारले विपन्न र गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको नियन्त्रणमा जान थालेको छ । गृह मन्त्रालयको प्रस्तावमा बाँडिँदै आएको रकम वास्तविक दीन, दुःखी र गरिबसम्म भने थोरै मात्रै पुग्ने गरेको छ । गृहको लेखा शाखाकै अध्ययनले भन्छ, पछिल्लो समयमा आर्थिक सहायता पाएकामध्ये १५ प्रतिशत मात्रै वास्तविक पीडित छन् । ‘सहायता पाउने ८५ प्रतिशत सोर्सफोर्सधारी छन् र १५ प्रतिशत ... थप पढ्नुहोस्