आर्मीको प्रमुखमा पहिलो पटक महिला नियुक्त

काठमाडौं । स्लोभेनियाको आर्मीको प्रमुखमा पहिलो पटक महिला नियुक्त भएकी छन् । योसँगै स्लोभेनिया महिला आर्मी प्रमुख हुने नेटोमा आबद्ध पहिलो देश बनेको छ । मेजर जनरल एलेन्का अर्मेन्क देशको आर्मी प्रमुख बन्ने भएकी हुन् । उनले बुधबार कार्यभार सम्हाल्दै छिन् । ५५ वर्षकी एलेन्काले सन् १९९१ मा आफ्नो आर्मी जीवन सुरु गरेकी थिइन् । त्यहि बेला स्लोभेनिया युगोसलाभियबाट स्वतन्त्र भएको थियो । अहिले उनी आर्मीको उ... थप पढ्नुहोस्

राष्ट्रिय महिला भलिबलमा आर्मीको विजयी सुरुवात 

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले बाग्लुङमा जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । गल्कोटमा मंगलबार भएको खेलमा आर्मीले गण्डक प्रदेशलाई ३ - ० को सोझो सेटमा पराजित गर्यो । आर्मीले गण्डकमाथि २५-२३,२८-२६ र २५-२२ को सेटमा पराजित गर्यो । नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय ट... थप पढ्नुहोस्