शाहरुख खानका छोरा आर्यनको फेसबुक अकाउन्ट ह्याक

भारत ।आर्यन खानको फेसबुक अकाउन्ट ह्याक भएको छ। शाहरुख खानका जेठा छोरा आर्यनले इन्स्टाग्राम एकाउन्टबाट आफ्‍नो फेसबुक ह्याक भएको जानकारी दिएका छन्। उनले फेसबुकबाट आउँने कुनै पनि पोस्ट, म्यासेजलाई ‘इग्‍नोर’ गर्नको अनुरोध गरेका छन्। इन्स्टामा स्टोरी शेयर गर्दै आर्यनले लेखेका छन्, ‘मेरो फेसबुक अकाउन्टबाट आएको कुनै पनि क्रियाकलापलाई बेवास्ता गर्नुहोला, अकाउन्ट ह्याक भएको छ।’२१ वर्षीय आर्यन खान बलिउडमा ... थप पढ्नुहोस्